हाम्रो बारेमा
कोटो रेष्टुरेन्टको नाम जापानी परम्परागत वाद्ययंत्र कोटोबाट आएको हो। कोटो छ फिट लामो हुन्छ र यसमा छत्तीसवटा तार हुन्छन्। यो नामले यहाँ पस्किने जापानी खानाको प्रामाणिकतालाई झल्काउँछ।
रेस्टुरेन्टका तीनवटा आउटलेट छन्। एउटा पुल्चोकमा र दुईवटा दरबारमार्गमा छन्।
मेनु प्रत्येक आउटलेटमा अलि फरक छ। यहाँ चिसो सोबा नुडल्स र म्याकरेल परिकारदेखि सुकियाकी र बेन्टो बक्ससम्म, साथै धेरै सेट मेनु पाइन्छ।











